लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम

विकल्प न्यूज/बेनी साउन १७ गते ।   धवलागिरी गाउँपालिका–२ लुलाङमा २ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति र गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोग र संगम म्याग्दीको आयोजनामा १० जना उद्यमीहरुलाई तालिम दिइएको हो । तालिमको समापनका क्रममा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले … Continue reading लुलाङका महिलाहरुलाई सिलाई कटाई तालिम